प्रेस काउन्सिल र पीएसबीको अध्यक्ष तथा गोरखापत्रको महाप्रबन्धकका लागि दरखास्त आह्वान
▸ यस स्टोरीको अंश: सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदको विज्ञापन रद्द, गोरखापत्र र प्रेस काउन्सिलको यथावत
प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन आह्वान गरेको छ । २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि बनेको बालेन नेतृत्वको सरकारले विगतका राजनीतिक नियुक्तिहरू खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन विज्ञापन खुलाइएको हो । दरखास्त दिने म्याद जेठ १८ गतेसम्म छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›