आजको मौसम : कतै वर्षा, कतै ‘लु’को सम्भावना

himalpress.com · 2 दिन अघि

नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बादल लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्नेछ भने मधेस प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू