प्याब्सनद्वारा नेपाली शिक्षकहरूको क्यानडा शैक्षिक भ्रमण सुरु, शिक्षा प्रणाली अध्ययनमा जोड
▸ यस स्टोरीको अंश: राष्ट्रिय किताबखाना (शिक्षक) ले सफ्टवेयर प्रयोगबारे सचेत गरायो
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को आयोजनामा नेपाली शिक्षक तथा शैक्षिक नेतृत्वकर्ताहरूको क्यानडा शैक्षिक भ्रमण २३ मे २०२६ देखि सुरु भएको छ। भ्रमणका क्रममा सहभागीहरूले क्यानडाको शिक्षा प्रणाली, आधुनिक शिक्षण पद्धति तथा विद्यालय व्यवस्थापनसम्बन्धी विविध गतिविधिमा सहभागिता जनाउनेछन्। उनीहरूले क्यानडाका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरूको अवलोकन गर्दै कक्षाकोठा सञ्चालन, प्रविधिमैत्री शिक्षण अभ्यास, विद्यार्थी–केन्द्रित सिकाइ तथा नेतृत्व विकासका विषयमा प्रत्यक्ष अनुभव हासिल गर्नेछन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›