बैंकिङ क्षेत्रमा सर्वोच्चको कडा फैसला, कारबाहीमा परेका सञ्चालक र सीईओ ५ वर्ष अयोग्य

यस स्टोरीको अंश: सर्वोच्चको फैसला: नियामक कारबाहीमा परेका बैंक सीईओ र सञ्चालक स्वतः अयोग्य हुने
www.palikanews.com · 5 घण्टा अघि

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्बन्धी कानुनी व्यवस्थाको व्याख्या गर्दै नियामक निकायबाट कारबाहीमा परेका व्यक्तिहरू पाँच वर्षसम्म बैंक नेतृत्वमा बस्न अयोग्य हुने ठहर गरेको छ। अदालतले राष्ट्र बैंकबाट कुनै पनि प्रकारको कारबाहीमा परेको व्यक्ति पाँच वर्षसम्म कुनै पनि बैंक वा वित्तीय संस्थाको सञ्चालक वा सीईओ पदमा नियुक्त हुन नसक्ने स्पष्ट पारेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू