अब बैंकका संस्थापक सेयरधनी साधारण कोटाबाट सञ्चालक बन्न नपाउने(पूर्णपाठ)

यस स्टोरीको अंश: सर्वोच्चको फैसला: बैंकका संस्थापक सेयरधनी साधारण कोटाबाट सञ्चालक बन्न नपाउने
bizpati.com · 6 दिन अघि

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीले सोही संस्थामा साधारण सेयरधनीको तर्फबाट सञ्चालक बन्न नपाउने महत्वपूर्ण फैसला गरेको छ । सिटिजन बैंक इन्टरनेसनल लिमिटेड सम्बन्धी विवादमा न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनलाई वैधानिक ठहर गर्दै यस्तो निर्णय सुनाएको हो । यस फैसलाले बैंक तथा वित्तीय संस्थामा संस्थागत सुशासन, पारदर्शिता र साधारण सेयरधनीको अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू