खोक्सिकवासीलाई निःशुल्क विद्युत् जडान

यस स्टोरीको अंश: रामप्रसादराई गाउँपालिकाको खोक्सिकमा विपन्न दलित परिवारलाई निःशुल्क विद्युत् जडान
www.capitalnepal.com · 1 हप्ता अघि

भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरेको छ । वडाध्यक्ष बाचकुमार राईका अनुसार हालसम्म आठ दलित विपन्न परिवारका घरमा निःशुल्क विद्युत् जडान गरिसकिएको छ । विद्युत् सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै बालबालिकाको अध्ययन, घरेलु कामकाज तथा सुरक्षामा समेत सकारात्मक प्रभाव परेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू