धनुषाको प्राथमिक विद्यालयलाई एनआईसी एसिया बैंकको सहयोग

यस स्टोरीको अंश: एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग
lokaantar.com · 1 दिन अघि

एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनुषाको महेन्द्रनगरस्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकका जनकपुर सर्कलका प्रमुख उत्सुकराज श्रेष्ठले विद्यालयकी प्रधानाध्यापक ममता पण्डितलाई झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता आउने र गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू