एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा पानी ट्यांकी र मोटर जडान
▸ यस स्टोरीको अंश: श्रीकृष्ण विश्वकर्माको हत्यालाई आत्महत्या प्रमाणित गर्ने प्रयासको आरोपमा राज्यविरुद्ध विन्दमयाको धर्ना
एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ । विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले यो सहयोग गरेको हो । बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन अझ प्रभावकारी हुनुको साथै विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्य तथा शैक्षिक वातावरणमा अझ सहजता हुने विश्वास लिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›