जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको संख्या घट्यो

यस स्टोरीको अंश: जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको संख्या घट्यो, जनविश्वासमा कमी
www.capitalnepal.com · 4 दिन अघि

स्वास्थ्य बीमा नवीकरण गर्नेको संख्या पछिल्लो समयमा घट्दै क्रममा रहेको छ। जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी तीर्थराज जोशीका अनुसार करिब एक लाख तीन हजार जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन्। सक्रिय बिमा संख्या ४४ हजार ४७९ जना रहेका छन्। करिब ५६ हजारले बीमाको नवीकरण नगरेको स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी जोशीले बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू