ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ
▸ यस स्टोरीको अंश: विदेशबाट फर्किएका गुरुङ दाजुभाइले कास्कीमा खोले सफल ट्राउट फार्म, पर्यटकको रोजाइमा पर्यटकीय गन्तव्य
कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित गण्डकी ट्राउट फार्म पछिल्लो समय मनग्य आम्दानी र रोजगार सृजनाको आधार बनेको छ । भारतीय सेनाबाट अवकाशप्राप्त अमृत गुरुङ र बेलायतको व्यापार व्यवसाय त्यागेर फर्किएका लच्छीन गुरुङले सुरु गरेको यो फार्म अहिले ६० वटा पोखरीमा विस्तार भएको छ । स्वास्थ्यका लागि लाभदायक मानिने ट्राउट माछाका कारण यो फार्म पोखरा आउने पर्यटकको प्रमुख गन्तव्य बनेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित