तीन कमेडियनलाई साइबर ब्युरोले गरायो सचेत

यस स्टोरीको अंश: साइबर ब्युरोले तीन कमेडियनलाई प्रहरीबारे अपमानजनक शब्द प्रयोग नगर्न सचेत गरायो
www.setopati.com · 5 दिन अघि

नेपाल प्रहरीको साइबर ब्युरोले तीन जना कमेडियन तथा पडकास्टर सजन श्रेष्ठ, विशाल गौतम र उत्सव सापकोटालाई बोलाएर सचेत गराएको छ। प्रहरीसँग सम्बन्धित केही अपाच्य शब्दावलीहरू प्रयोग गरेको भन्दै उनीहरूलाई त्यस्तो नगर्न भनिएको ब्युरोका प्रवक्ता एवं एसपी दिलिप गिरीले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू