जलवायु परिवर्तनका कारण हिमालहरू संकटमाः पर्यटनमन्त्री पौडेल
▸ यस स्टोरीको अंश: पर्यटनमन्त्री पौडेल भन्छन्, जलवायु परिवर्तनले हिमाल संकटमा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका कारण हिमालहरू संकटमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विश्वव्यापी तापमान वृद्धिका कारण हिमताल पग्लिने र खानेपानीका मुहान सुक्ने क्रम बढेको बताउनुभयो । हिमालको सुरक्षामा विश्वको ध्यान आकर्षित गर्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले नेपालको समृद्धिको प्रमुख आधार पर्यटन र हिमाल नै भएको उल्लेख गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›