गणतन्त्र फाल्नुपर्छ भन्नेहरुले एक पटक इतिहास पढ्नुपर्छ: लक्ष्मीराम आचार्य

यस स्टोरीको अंश: गणतन्त्र दिवसको अवसरमा गणतन्त्रका घाइते लक्ष्मीराम आचार्य भन्छन्: ‘नयाँ राजा’ प्रवृत्तिले गणतन्त्रको रस चुसिरहेका छन्
www.onlinepana.com · 16 घण्टा अघि

नेपालमा गणतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । गणतन्त्र दिवसको अवसरमा गणतन्त्रका घाइते लक्ष्मीराम आचार्यले गणतन्त्रपछि नागरिकले धेरै अपेक्षा गरे पनि ६० प्रतिशत मात्र काम पूरा भएको बताएका छन् । उनले गणतन्त्र प्राप्तिका लागि लडेका व्यक्तिहरूले शासन व्यवस्था र राज्यको सेवा सुविधा प्राप्तिका पहिलो हिस्सेदार हुनुपर्नेमा त्यसो नभएको गुनासो गरे ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू