बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

यस स्टोरीको अंश: बागमती प्रदेशमा गणतन्त्र दिवस जेठ १३ देखि १५ सम्म मनाइने
www.nepaljapan.com · 21 घण्टा अघि

बागमती प्रदेश सरकारले तीन दिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने भएको छ । जेठ १३ गतेदेखि १५ गतेसम्म आयोजना गरिने कार्यक्रममा विद्यालयस्तरीय निवन्ध प्रतियोगिता, रक्तदान, निःशुल्क स्वास्थ्य शिविर र वृक्षरोपण समावेश छन् । यस वर्षको गणतन्त्र दिवसको अवसरमा चार उत्कृष्ट पत्रकारलाई जनही रु ५० हजार नगदसहित पुरस्कृत गरिने निर्णय भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू