सी-सँगको भेट लगतै ट्रम्पले दिए ताइवानलाई चेतावनी

यस स्टोरीको अंश: ट्रम्पले ताइवानलाई स्वतन्त्र घोषणा नगर्न चेतावनी दिए, चीनसँगको सम्बन्धमा जोड
www.reportersnepal.com · 2 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी-जीनपिङसँगको बेइजिङमा भेट भए लगतै ताइनवान विरुद्ध कडा अभिव्यक्ति दिएका छन् । सीसँगको दुईदिने शिखर वार्तापछि ताइवानलाई औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न ट्रम्पले चेतावनी दिए । शुक्रबार फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले भने, ‘म कसैले स्वतन्त्रता घोषणा गरेको देख्न चाहन्नँ ।’

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू