‘३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बजेट निर्माण भइरहेको छ’ : सचिव दवाडी

यस स्टोरीको अंश: ऊर्जा मन्त्रालयद्वारा सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित बजेट निर्माण
www.canadanepal.com · 1 हप्ता अघि

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई समर्थन पुग्नेगरी आगामी बजेट तथा कार्यक्रम निर्माण कार्य अघि बढाएको जनाएको छ। मन्त्रालयकी सचिव सरिता दवाडीले दीर्घकालीन ऊर्जा लक्ष्य हासिल गर्न बजेट संरचना सोही अनुसार समायोजन भइरहेको बताइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू