रवि लामिछाने र अन्य प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको मुद्दा फिर्ता
▸ यस स्टोरीको अंश: कास्की जिल्ला अदालतले रवि लामिछानेसहितको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने आदेश दियो
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश दिएको छ। न्यायाधीश हिमलाल बेलबासेको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो। अदालतले रविसँगै जीबी राई र छविलाल जोशीविरद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश जारी गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›