बैंकका कर्मचारीहरू समयभन्दा बढी खट्न बाध्य नहुने

यस स्टोरीको अंश: बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने, राष्ट्र बैंकको निर्देशन
www.ronbpost.com · 5 दिन अघि

नेपाल राष्ट्र बैंकले बैंकिङ सेवालाई थप समावेशी र ग्राहकमुखी बनाउने उद्देश्यले सरल बैंकिङ सम्बन्धी विशेष व्यवस्था कार्यान्वयनमा ल्याएको छ । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना सेवाहरू सबै वर्गका नागरिकका लागि सहज बनाउनुपर्ने उद्देश्यका साथ राष्ट्र बैंकले एकीकृत निर्देशनमा यस्तो प्रावधान राखेको हो । बैंकहरूलाई श्रमसम्बन्धी कानुन र कर्मचारीसम्बन्धी निर्देशन पूर्ण रूपमा पालना गर्न निर्देशन दिइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू