ठूला अस्पतालहरूमा केन्द्रित बेरुजु फर्स्यौट गर्छौंः सचिव देवकोटा

यस स्टोरीको अंश: सरकारले सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गर्‍यो
newspolar.com · 2 दिन अघि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाले बेरुजु व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अब ठूला अस्पतालहरूमा केन्द्रित गरिने बताउनुभएको छ। धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा मात्र करिब ५ अर्ब रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ, जुन कुल बेरुजुको करिव एक चौथाई बराबर हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू