सरकारले कृषि बीमाको अनुदानलाई निरन्तरता दिने
▸ यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
सरकारले कृषि बीमाको अनुदानलाई निरन्तरता दिने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्दै किसानका हितमा कृषि बीमाको अनुदानलाई निरन्तरता दिने जानकारी दिएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित