ठूला किसानलाई ४० प्रतिशतसम्म अनुदान, पाइलट कार्यक्रम सुरु गरिने
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: ६० स्थानीय तहका कृषक घरधुरी सूचीकृत, २४ अर्ब अनुदान खर्च
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत न्यूनतम २ करोड रुपैयाँसम्म पुँजी लगानी गर्ने ठूला किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो योजना कृषि उत्पादनलाई व्यवसायिक बनाउन, लगानी आकर्षित गर्न र आधुनिक कृषि प्रणाली विस्तार गर्न ल्याइएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित