ठूला किसानलाई ४० प्रतिशतसम्म अनुदान

यस स्टोरीको अंश: सरकारले ठूला किसानलाई ४० प्रतिशतसम्म अनुदान दिने ‘पाइलट कार्यक्रम’ घोषणा गर्‍यो
taksarnews.com · 6 घण्टा अघि

सरकारले ठूला किसानलाई प्रोत्साहन गर्ने भएको छ। अर्थमन्त्री डा. वाग्लेले बजेट भाषण गर्दै ठुला किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रम सञ्चालन गरिने बताए। न्यूनतम २ करोडसम्मको लगानीमा कृषि वा पशुपाल गर्ने कृषलाई प्रतिवर्ष १० प्रतिशतका दरले प्रोत्सान गरिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू