मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

यस स्टोरीको अंश: मुस्ताङका किसानलाई ५०% अनुदानमा हाते ट्याक्टरसहित कृषि उपकरण हस्तान्तरण
nagariknews.nagariknetwork.com · 17 घण्टा अघि

मुस्ताङका पाँच स्थानीय तहका किसानलाई ५० प्रतिशत अनुदान सहुलियतमा खेतबारी जोत्ने हाते ट्याक्टरसहित नौ प्रकारका कृषि यान्त्रिक उपकरण हस्तान्तरण गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत स्याउ र आलु जोनमा सूचीकृत ५७ किसानलाई उनीहरूको मागका आधारमा कृषि यान्त्रिक उपकरण हस्तान्तरण गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू