आज देशभर सार्वजनिक बिदा, नेप्से बन्द रहने

यस स्टोरीको अंश: बकर इद पर्वले धार्मिक तथा सांस्कृतिक सद्भाव सुदृढ पार्ने अध्यक्ष दाहालको विश्वास
bajarkochirfar.com · 2 दिन अघि

इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर इद (ईद–उल–अजहा) आज देशभरका मुस्लिम समुदायले श्रद्धा, उत्साह र उल्लासका साथ मनाइरहेका छन्। यस अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदाका कारण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहनेछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू