मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै

यस स्टोरीको अंश: मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) पर्व मनाउँदै
www.osnepal.com · 2 दिन अघि

मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभरका मस्जिदमा मनाइदै छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू