एमाले सांसद भन्छन्– सरकारले आन्दोलनतर्फ धकेल्दै छ
▸ यस स्टोरीको अंश: श्रम शक्ति पार्टीका सांसदद्वारा प्रतिनिधि सभा बैठकमा पर्चासहित अवरोध
नेकपा (एमाले) का सांसद गुरु बरालले सरकारले सुकुम्वासीलाई स्थायी प्रबन्धको व्यवस्था नगरेर आन्दोलनतर्फ धकेलिरहेको टिप्पणी गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले भरपर्दो बासको व्यवस्था नगरी बसोबास गरेको ठाउँबाट बाहिर निकालिएको बताए । उनले सुकुम्वासी परिवारलाई मासिक १५ हजार र अस्थायी बसोबासका लागि २५ हजार दिने निर्णय सच्याउन पनि माग गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित