विकास निर्माणका लागि समानुपातिक बजेटको माग
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूद्वारा विकास निर्माणका लागि समानुपातिक बजेटको माग
प्रतिनिधिसभाको बैठकमा विभिन्न दलका सांसदहरूले विकास निर्माणका लागि समानुपातिक बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् । सांसदहरूले दोलखाको पर्यटकीय गतिविधि, सन्तान प्राप्त हुन नसकेका दम्पतीका लागि उपचार, काभ्रेका सडक, वीरगञ्जको पूर्वाधार विकास, भूमिहीन सुकुम्बासीको लालपुर्जा, वन कार्यालयको कार्यशैली, जलवायु परिवर्तनको जोखिम, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित, धादिङको पर्यटकीय क्षेत्र, मकवानपुरका किसान, निःशुल्क शिक्षा, आत्मनिर्भर अर्थतन्त्र, ओखलढुङ्गाको पोकली झरना, निर्माण सामग्रीको मूल्य वृद्धि, महिला हिंसा, भारतीय सीमा पारिबाट ल्याइने सामान, स्थानीय तहमा वित्तीय समानीकरणको रकम कटौती र बाँदर आतङ्क जस्ता विषयमा ध्यानाकर्षण गराएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित
युवराज दुलाल
ध्रुवराज राई
नेपाली कांग्रेस
बदनकुमार भण्डारी
श्रम संस्कृति पार्टी
विश्वराज पोखरेल
मोहम्मद इश्तियाक राई
प्रकाश पाठक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
सीता थपलिया
महावीर पुन
नेकपा (एमाले)
आरेन राई
बोध नारायण श्रेष्ठ
मधुकुमार चौलागाईं
प्रमोदकुमार महतो
खुश्बु ओली
नरेन्द्र साह कलवार
ज्ञानेन्द्रसिंह महता
प्रशान्त उप्रेती
बुद्धिप्रसाद पन्त
सुजाता तामाङ
गीताकुमारी सेन्दाङ
विधुशी राणा
राष्ट्रिय स्वतन्त्र पार्टी
स्मृति सेन्चुरी
जनकसिंह धामी
राष्ट्रिय प्रजातन्त्र पार्टी