एमालेको प्रश्नः प्रधानमन्त्री संसदसँग किन तर्सिएको ?

यस स्टोरीको अंश: एमालेको प्रश्न: नयाँ संसद भवनका सिट फिल्म हलजस्ता, टेबल कक्षाकोठाजस्ता
emountaintv.com · 3 दिन अघि

नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र साह संसदबाट टाढा रहन खोजेको भन्दै प्रश्न उठाएको छ। प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको र संविधानको धारा ७६(१०) र ८१ को भावनाविपरीत अघि बढेको आरोप लगाएका छन्। उनले कार्यपालिका र राष्ट्रपतिबीच दूरी सिर्जना गर्ने प्रयास भइरहेको र गणतन्त्र दिवसमा समेत प्रधानमन्त्रीले सम्बोधन नगर्ने चर्चाले सरकारको भूमिकामाथि प्रश्न उठेको बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू