पोखरा महानगरभित्र ८१ हजार रोपनी सार्वजनिक जग्गा, संरक्षण अभियान तिब्र पारिने

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले ८१ हजार रोपनी सार्वजनिक जग्गा संरक्षण अभियान तीव्र पार्ने
emountaintv.com · 5 दिन अघि

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर क्षेत्रभित्र करिव ८१ हजार १५५ रोपनी सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ । महानगरका विभिन्न क्षेत्रमा रहेका डिल, भिर, तालतलैया, खोलानाला र जङ्गलसहितको विवरण संकलन गर्दा सो परिमाणमा सार्वजनिक जग्गा देखिएको उहाँले बताउनु भयो । प्रमुख आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरु गरेको जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू