नागरिक उड्डयन प्राधिकरण महानिर्देशकमा सहसचिव डंगोल नियुक्त
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद्द्वारा नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त, सहकारी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय
सहसचिव मुकेश डंगोल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक नियुक्त भएका छन्। पर्यटन मन्त्रालयका सहसचिव डंगोललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि तत्कालीन महानिर्देशक भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि डंगोललाई निमित्तको जिम्मेवारी दिइएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›