‘काठमाडौँमा रेलमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
▸ यस स्टोरीको अंश: सांसद खनालको दाबी: सरकार भूमिहीन सुकुम्वासीलाई विस्थापित होइन, सम्मानजनक बसोबासतर्फ लैजान प्रयास गरिरहेको छ
सांसद टीका सङ्ग्रौलाले कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासको निम्ति राज्यले लगानी बढाउनुपर्ने माग गरेकी छन् । सांसद प्रा डा चन्द्रमोहन यादवले धनुषा निर्वाचन क्षेत्र नं ४ स्थित मिथिला नगरपालिकाको वडा नं ७ मा डेडिकेटेट ट्रमा सेन्टरका लागि जग्गा प्राप्ति भइसकेको तर काम अगाडि नबढेकोमा आपत्ति जनाए । सांसद जगतप्रसाद जोशीले सडक निर्माण, पुनर्निर्माण, स्वास्थ्यचौकी, खानेपानी ट्ङ्याकी निर्माणलगायत विकास निर्माणमा सरकारको ध्यानाकर्षण गराए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित