रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्न कास्की अदालतको आदेश
▸ यस स्टोरीको अंश: रवि लामिछानेसहितका प्रतिवादीको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्न कास्की अदालतको आदेश
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्न आदेश दिएको छ। यस आदेशसँगै पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीहरूविरुद्ध अब सहकारी ठगीसम्बन्धी अभियोग मात्रै कायम रहनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›