केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
▸ यस स्टोरीको अंश: कैलालीका किसान केराखेतीभित्र बहुबाली खेतीमा आकर्षित
कैलालीका किसान बहुबाली खेतीतर्फ आकर्षित भएका छन् । केराखेती गर्ने किसानले केराखेतीसँगै मकै, खुर्सानी, तोरी खेतीलगायत गर्न थालेका छन् । टीकापुर नगरपालिका–४ बाघमाराका किसान टेकेन्द्र धामीले केरा खेतीभित्र मकैखेती गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›