अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामा ‘अफशोर बन्ड’ जारी गरिने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
सरकारले अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामा आधारित भएर ‘अफशोर बन्ड’ जारी गर्ने प्रक्रिया अघि बढाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । मुलुकको पुँजी बजारलाई अन्तर्राष्ट्रियकरण गर्दै वैदेशिक लगानी भित्र्याउने उद्देश्यले नेपाली मुद्रामा नै बन्ड जारी गर्ने तयारी गरिएको बजेटमा उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित