निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा बिजुली बेच्न दिने

यस स्टोरीको अंश: सरकारले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने, लाइसेन्स होल्ड गर्नेको अनुमति खारेज गरिने
nepalnews.com · 17 घण्टा अघि

सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा बिजुली बेच्न दिने भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू