निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा बिजुली बेच्न दिने
▸ यस स्टोरीको अंश: सरकारले नेपालीलाई विदेशमा लगानी गर्न सहज बनाउने, विदेशी लगानीकर्ताको स्वीकृति प्रक्रिया सरलीकरण
सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा बिजुली बेच्न दिने भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा बिजुली बेच्ने दिने घोषणा गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित