परम्परागत भेडापालन छोडेर व्यावसायिक मौरीपालन

यस स्टोरीको अंश: सांसद थेबेले अलैँचीको समर्थन मूल्य र बीमाको व्यवस्था गर्न माग गरे
www.reportersnepal.com · 4 दिन अघि

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका रेशम छन्त्यालले परम्परागत भेडापालन छोडेर व्यावसायिक मौरीपालन गरेका छन् । घुम्ती गोठमा भेडापालन गर्ने पेसाको विकल्पमा मौरीपालन गरेका ४४ वर्षीय छन्त्याल स्वरोजगार र आत्मनिर्भर बनेका छन् । हाल ८० घर मौरीबाट वार्षिक ३०० लिटर मह उत्पादन गरी बिक्री गर्ने गरेको उनले बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू