गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बन्दै सिंह

यस स्टोरीको अंश: कञ्चनपुरका महेशबहादुर सिंह गड्यौला मल उत्पादन गरी आत्मनिर्भर बनेको दाबी
sansarnews.com · 22 घण्टा अघि

जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटाका ३९ वर्षीय महेशबहादुर सिंह व्यावसायिक गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बनेका छन् । पाँच वर्षअघिसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राजनीतिमा सक्रिय रहेको उनको परिचय पछिल्लो समय फेरिएको छ । डेढ वर्षअघिदेखि बागफाँटामा जमिन भाडामा लिएर गड्यौलाको मल उत्पादनमा जुटेका उनले अहिले किसानका मागअनुसार मल पु¥याउन नसकिरहेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू