सामुदायिक वन जलेर नष्ट

यस स्टोरीको अंश: रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु, प्रहरीले १० फरार व्यक्ति पक्राउ गर्‍यो
gorkhapatraonline.com · 1 दिन अघि

हुम्लाको सिमकोट गाउँपालिका–७, डाँडाफयामा रहेको ओख्रेन सामुदायिक वन अज्ञात समूहले आगो लगाइदिँदा जलेर नष्ट भएको छ । गत मङ्गलबार रातिदेखि लागेको आगोले करिब २७० हेक्टर वन पूर्ण रूपमा नष्ट भएको अनुमान गरिएको छ । आगलागी नियन्त्रणका लागि प्रयास भइरहे पनि दुर्गम भूगोल, हावाहुरी र सुक्खा मौसमका कारण कठिन भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू