तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले फिर्केखोलाको अतिक्रमण हटाउने तयारी गर्‍यो
www.reportersnepal.com · 1 हप्ता अघि

तनहुँ जिल्लाका १० स्थानीय तहमध्ये देवघाट गाउँपालिका वन डढेलोका हिसाबले सबैभन्दा बढी जोखिममा रहेको पाइएको छ। पछिल्लो १० वर्षमा देवघाटमा ४६ पटक वन डढेलो लागेको छ, जुन जिल्लाकै सबैभन्दा उच्च हो। गत आर्थिक वर्षमा ८४ वटा सामुदायिक वनमा डढेलो लाग्दा ६६२.५ हेक्टर वन क्षेत्र प्रभावित भएको थियो। वन डढेलो न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय, निगरानी टोली परिचालन तथा पूर्वतयारीका उपाय अपनाउँदै आए पनि सुक्खा मौसम, मानवीय लापरवाही र पर्याप्त स्रोत–साधनको अभावका कारण चुनौती कायम रहेको डिभिजन वन कार्यालयले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू