बाँकेको काष्ठ ढोका उद्योगमा भीषण आगलागी, नियन्त्रण प्रयास जारी
▸ यस स्टोरीको अंश: सङ्खुवासभामा आगलागी: राजु तामाङको घर जलेर ४ लाखको क्षति
बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२१ नयाँ बस्तीस्थित एभरेस्ट काष्ठ ढोका उद्योगमा दिउँसो आगलागी भएको छ । दिउँसो करिब ३ बजेबाट सुरु भएको आगलागी समाचार तयार पार्दासम्म पनि नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक जीवराज थापाका अनुसार बाँके र बर्दियाका विभिन्न स्थानीय तहबाट पुगेका वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›