बद्री दाहालको ‘क्षितिज पारीको आँगन’ विमोचन
▸ यस स्टोरीको अंश: अमेरिकामा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ जारी गर्यो
अमेरिकाको कोलोराडोमा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसरमा कवि बद्री दाहालको कविता सङ्ग्रह ‘क्षितिज पारीको आँगन’ विमोचन गरिएको छ। सम्मेलनमा अनेसासका पदाधिकारी तथा सदस्यहरूले आ–आफ्ना रचना वाचन गर्नुका साथै भजन–कीर्तन र विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›