नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा
▸ यस स्टोरीको अंश: नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा, सहभागीहरूको सूची सार्वजनिक
कोलोराडोमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । मे तेस्रो साता हुन गइरहेको यस सम्मेलनमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट १२५ जना साहित्यकार, लेखक तथा पत्रकारहरुको सहभागिता रहने छ । सम्मेलनको अन्तिम दिन सहयोगी व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›