कुशलको सानदार शतक, अमेरिकाविरुद्ध नेपाल ९ विकेटले विजयी
▸ यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको छ। ओपनर कुशल भुर्तेलको विष्फोटक शतकीय इनिङ्सको मद्दतले नेपालले अमेरिकाले दिएको १९६ रनको लक्ष्य मात्र ३६.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। भुर्तेलले ११८ बलको सामना गर्दै १३ चौका र ४ छक्काको मद्दतले अविजित १२० रनको योगदान दिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›