शतक पूरा गर्दाको खुसी व्यक्त गर्न सक्दिनँ : कुशल भुर्तेल

यस स्टोरीको अंश: कुशल भुर्तेल अमेरिकाविरुद्ध शतक प्रहारपछि टोलीको जितमा खुसी व्यक्त गर्छन्
nepalnews.com · 1 हप्ता अघि

नेपालका शतकधारी ब्याटर कुशल भुर्तेलले आईसीसी विश्वकप लिग–२ को शृङ्खलामा अमेरिकामाथि सानदार जित निकालेपछि आफ्नो शतकभन्दा पनि शीर्ष क्रमका ब्याटरले रन बनाउन सकेकोमा बढी खुसी लागेको बताएका छन्। अमेरिकाविरुद्ध अविजित १२० रनको शतकीय पारी खेल्दै ओपनरको भूमिका निर्वाह गरेका उनले खेलपछिको पत्रकार सम्मेलनमा भनेका छन्, ‘लामो समयदेखि शीर्ष क्रमका ब्याटरबाट राम्रो सुरुआत हुन सकिरहेको थिएन। आज त्यो सम्भव हुँदा निकै खुसी लागेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू