के बालेन सरकार ‘क्यापिटल गेन ट्याक्स’को परिभाषा फेर्दै छ ?
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आउन अब एक साता मात्र बाँकी छ । आगामी आर्थिक वर्षको बजेट तयारी हुँदैगर्दा यता पुँजीबजारले केही उचालिने संकेत गरेको छ । ६ जेठ, २०८३ (बुधबार) शेयरबजार परिसूचक नेप्से ३० अंकमाथिले बढ्दै २ हजार ७५४ अंकमा उक्लिएको छ । यसले अब बजेटपूर्व बाँकी ७/८ दिनमा शेयरबजार निरन्तर उकालो लाग्ने संकेत देखाएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित