पर्यटन पूर्वाधार र नीतिगत सुधार कार्यान्वयनमा ढिलाइ हुँदा क्षेत्र प्रभावित : दीपकराज जोशी
▸ यस स्टोरीको अंश: अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षाका लागि 'विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली' लागू गर्यो
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रसँग सम्बन्धित नीतिगत तथा पूर्वाधार सुधारका कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुँदा पर्यटन उद्योग प्रभावित भइरहेको बताएका छन्। उनले नेपालको पर्यटन प्रवद्र्धन अब परम्परागत प्रचारभन्दा डिजिटल माध्यमतर्फ केन्द्रित हुँदै गएको बताए। जोशीले चालु आर्थिक वर्षको बजेटमा पर्यटनसँग सम्बन्धित पूर्वाधार, नीतिगत सुधार र कार्यक्रमगत पक्ष समेटिए पनि कार्यान्वयनमा प्रगति हुन नसकेको बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›