पर्यटन क्षेत्रका अधिकांश कार्यक्रमको कार्यान्वयन सुस्त

यस स्टोरीको अंश: गुप्तेश्वर गुफामा पर्यटकको उल्लेख्य उपस्थिति, एकै दिनमा पाँच लाखभन्दा बढीको टिकट बिक्री
www.karobardaily.com · 2 दिन अघि

सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को बजेटमार्फत पर्यटन क्षेत्रमा घोषणा गरेका झण्डै ७ दर्जन कार्यक्रमको कार्यान्वयन सुस्त देखिएको छ । चालु बजेटमा होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत महसुलमा छुट दिने, निकुञ्ज लिज र हिल स्टेसन योजना, सात प्रदेश सात गन्तव्य र नयाँ पदमार्ग कार्यक्रम, दुई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलगायत दर्जनांै कार्यक्रम ल्याइएको थियो । जेठ १० सम्ममा अधिकांश कार्यक्रमको कार्यान्वयन सुरु भएको छैन भने सुरु भएका कार्यक्रमको प्रगति पनि सुस्त छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू