निर्माण क्षेत्र सुस्ताएपछि इन्धन खपतमा गिरावट, डिजेलमा सबैभन्दा ठूलो असर
▸ यस स्टोरीको अंश: निर्माण क्षेत्र सुस्ताएपछि इन्धन खपतमा गिरावट, डिजेलमा सबैभन्दा ठूलो असर
काठमाडौंसहित देशभर निर्माण क्षेत्र ठप्पजस्तै भएपछि पेट्रोलियम पदार्थको खपतमा उल्लेख्य गिरावट आएको छ । नेपाल आयल निगमका अनुसार साताको दुई दिन सार्वजनिक बिदा लागू भएपछि तथा निर्माण गतिविधि सुस्तिएसँगै पेट्रोल र डिजेल दुवैको बिक्री घटेको छ । विशेषगरी डिजेलको खपतमा आएको गिरावटलाई निर्माण क्षेत्रको गतिविधि सुस्तिनु प्रमुख कारणका रूपमा देखिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित