रियलको जितसँगै कार्भाजाल र अलाबाको बिदाइ

यस स्टोरीको अंश: रियल म्याड्रिडले एथलेटिक क्लबलाई ४-२ ले हराउँदै सिजनको अन्त्य गर्‍यो, कार्भाजाल र अलाबाको बिदाइ
www.hamrokhelkud.com · 6 दिन अघि

ला लिगाको दोस्रो स्थानको रियल म्याड्रिडले जितबाट सिजनको अन्त्य गरेको छ । अल्भारो अर्बेलोआको रियल प्रशिक्षकको कार्यकाल जितसहित समाप्त भएको छ । गोन्जालो गार्सिया, जुड बेलिङ्घम, किलियन एम्बाप्पे र ब्राहिम डियाजको गोलमा रियलले एथलेटिक क्लबलाई ४-२ ले पराजित गर्‍यो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू